SABSCAST (Sabeena Karki)

40 Episodes
Subscribe

By: SABSCAST (Sabeena Karki)

Podcast by SABSCAST (Sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो, चैत्र २६f, २०७७
04/08/2021

-सही सम्बन्धमा छु भनेर यसरी थाहा पाउन सकिन्छ -उसलाई आफ्नो मायामा यसरी मन्त्रमुग्ध बनाउन सकिन्छ -सम्बन्ध टुट्ने नम्बर एक कारण -शायद आफूले माया गरेको मान्छे प्राप्त नगरेकै राम्रो मीठो कथा -हाम्रो अन्तिम भेट विन्नर पोष्ट


१० चिज जुन वर्षको अन्त्यमा गर्नुपर्ने हुन्छ | आउनै लाग्यो वि.स. २०७८ | तपाईले यी कुरा गर्नुभयो त? |
04/05/2021

हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/


आफूमा यस्ता गुण छन् भने तपाईं सोचेभन्दा बढी शक्तिशाली हुनुहुन्छ | नम्बर १६ को चाहिं छुट्नुभएन |
04/04/2021

हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/


यी कुराहरु गर्नोस् आफ्नो भविष्य बदल्नुस् | सोचे झैं जिन्दगी बनाउनोस् |
04/02/2021

यस्ता संकेत कि तपाईंले आफ्नो जीवन परिवर्तन गर्नुपर्ने,आफूलाई बदल्नु पर्ने बेला आइसक्यो! https://soundcloud.com/sabeena-karki-359532492/ztl9zma54mwf


यो माया भन्ने चिज कस्तो कस्तो, चैत्र १९,२०७७
04/01/2021

-भूतपूर्व मायालुको फेरि तपाईंसँग सम्बन्धमा गाँसिने चाहना छ भनेर यसरी थाहा पाइन्छ | -ब्रेकअपपछि फेरि प्रेमिकाको मन कसरी जित्ने? | के त्यो सही हो? | -पूर्व प्रेमीसंग फेरि साथ हुने चाहना? | यो सुन्नुहोस् | -धेरैजनाको पछि नलागौं है -उसलाई मेरो याद आउँछ होला कि नाईं....


खुशी भएर बाँच्ने चाहना छ? | विज्ञानले भन्छ यी १० कुरामा ध्यान दिऔं |
03/27/2021

Let's meet here too: www.facebook.com/sabeenakarki​​​​ twitter.com/sabeenakarki?lang​ www.instagram.com/sabeenakarki_


एकदम धेरै सोच्ने बानी छ? यो पूरा सुन्नुहोस् समस्याको समाधान पाउनु हुनेछ!
03/26/2021

हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/


यो माया भन्ने चिज कस्तो कस्तो, चैत १२, २०७७
03/25/2021

-यसरी थाहा पाउन सकिन्छ ऊ नै हो तपाईंको लागि बनेको मान्छे! - उसले उपहार दिंदा यस्तो गरे कसो होला -केटाहरुका यस्ता १० गुण जसका कारण मायालुहरु मायामा पर्छन् भुतुक्क! -केटीहरुले आफ्नो मायालुको लागि मात्र यस्ता १० कुरा गर्छन् -कसैले मायामा यतिसम्म पनि गर्न सक्छ वाह वाह (sweet story)


करोडपति व्यक्तिहरुको १७ रहस्य! | कसरी मान्छेले आर्थिक सफलता हासिल गर्न सक्छ? |
03/24/2021

"यदि तपाईं खालि सजिलो काम गर्ने इच्छा राख्नु हुन्छ भने जीवन अप्ठ्यारो हुनेछ तर यदि अप्ठेरो काम गर्ने इच्छा गर्नुहुनेछ भने जीवन सजिलो हुनेछ" हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki​​ https://twitter.com/sabeenakarki?lang...​ https://www.instagram.com/sabeenakarki_/


यस्ता १० निर्णय जुन आज गर्नुभयो भने जीवनभर पछुतो लाग्नेछ | नम्बर ९ धेरैले गर्नुहुन्छ है |
03/22/2021

हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: www.facebook.com/sabeenakarki​​​​ twitter: twitter.com/sabeenakarki?lang instagram: www.instagram.com/sabeenakarki_ tiktok: www.tiktok.com/@sabeenakarki_​​


सामाजिक संजालमा यस्ता कुरा पोष्ट गरेर आफ्नै नाम खराब नबनाऔं | यस्ता कुरा पोष्ट गरेको राम्रो हुँदैन |
03/21/2021

Let's meet here too: https://www.facebook.com/sabeenakarki​​​​ https://twitter.com/sabeenakarki?lang​​ https://www.instagram.com/sabeenakarki_​


यस्ता नराम्रा बानी जसले मनको शान्ति भंग गरिदिन्छन्! हटाइहाल्नुस् है नत्र जीवनभर पछुतो होला!
03/20/2021

हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki​​ https://twitter.com/sabeenakarki?lang...​ https://www.instagram.com/sabeenakarki_/​ Music: https://www.bensound.com​


यो माया भन्ने चिज कस्तो कस्तो, चैत ६ , २०७७
03/19/2021

-यसरी थाहा पाउनोस तपाईं दुइको जोडी जबर्जस्त जम्छ। -प्रेमसम्बन्धबारे यस्ता चिज आफ्नो मिल्ने साथीलाईपनि भन्नु हुन्न! नभन्नुहोस है। -प्रेमसम्बन्ध Perfect बनाउन जान्नुहोस् यी ८ गोप्य तरिका। -अन्तिम भेट (मनछुने कथा) -तिमीलाई पाप नलागोस (विन्नर पोष्ट)


यस्ता संकेत कि तपाईंले आफ्नो जीवन परिवर्तन गर्नुपर्ने,आफूलाई बदल्नु पर्ने बेला आइसक्यो!
03/17/2021

यस्ता संकेत कि तपाईंले आफ्नो जीवन परिवर्तन गर्नुपर्ने,आफूलाई बदल्नु पर्ने बेला आइसक्यो! यी कुराहरु गर्नोस् आफ्नो भविष्य बदल्नुस् | सोचे झैं जिन्दगी बनाउनोस् |: https://www.youtube.com/watch?v=ziMMAmFY6DE हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki​​​​ twitter: https://twitter.com/sabeenakarki?lang...​ instagram: https://www.instagram.com/sabeenakark...​ tiktok: https://www.tiktok.com/@sabeenakarki_​​


जीवनमा सफल हुनका लागि यस्ता व्यक्तिबाट टाढा रहौं !
03/16/2021

जीवनमा सफल हुनका लागि यस्ता व्यक्तिबाट टाढा रहौं | कतै तपाईं वरिपरि त्यस्तै व्यक्ति त छैनन् ? |


९ कुरा जुन हरेक व्यक्तिले रातको ९ बजेपछि गर्नुपर्छ | सुन्ने होइन त? |
03/14/2021

९ कुरा जुन हरेक व्यक्तिले रातको ९ बजेपछि गर्नुपर्छ | सुन्ने होइन त? | Let's meet here too: https://www.facebook.com/sabeenakarki​​​​ https://twitter.com/sabeenakarki?lang​ https://www.instagram.com/sabeenakarki_


यो माया भन्ने चिज कस्तो कस्तो, फाल्गुण २८ , २०७७
03/12/2021

- तपाईंको जोडी कतिको रोमान्टिक छ? थाहा पाउनोस् यो love quizबाट! -यसरी गर्नोस् च्याटमा कुराकानी, उसलाई तपाईकै मेसेजको प्रतिक्षामा हुनेछ|अझ अन्त्यमा दिएका ideas नछुटोस्! -केटाहरु आफ्नो पार्टनरबाट आश गर्छन् यी कुराहरु! -के इन्टरनेटबाट नै मायाको सबै सम्बन्ध अघि बढ्न सम्भव छ त?(sweet story) -मलाई पूर्वप्रेमीको याद बस् यो बेला मात्र आउँछ (winner post)


अरुसंग कुरा गर्दा बुद्धिमान सुनिन चाहनुहुन्छ? बोलीको प्रभाव जमाउन चाहनुहुन्छ?
03/08/2021

Let's meet here too: https://www.facebook.com/sabeenakarki​​ https://twitter.com/sabeenakarki?lang...​ https://www.instagram.com/sabeenakarki_​​


जीवनमा सफल हुनका लागि यस्ता व्यक्तिबाट टाढा रहौं | कतै तपाईं वरिपरि त्यस्तै व्यक्ति त छैनन् ? |
03/03/2021

जीवनमा सफल हुनका लागि यस्ता व्यक्तिबाट टाढा रहौं | कतै तपाईं वरिपरि त्यस्तै व्यक्ति त छैनन् ? | Let's meet here too: https://www.facebook.com/sabeenakarki​​​ https://twitter.com/sabeenakarki?lang​ https://www.instagram.com/sabeenakarki_​


यस्ता ५ कुरा गर्नु भयो भने मायालु कहिले टाढिने छैनन् |
03/01/2021

हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki​ twitter: https://twitter.com/sabeenakarki?lang​ instagram: https://www.instagram.com/sabeenakarki​ tiktok: https://www.tiktok.com/@sabeenakarki_​​​​


जीवनका अघि बढ्ने मन छ भने यस्ता १० चिज छोड्नै पर्छ
02/28/2021

कतै तपाईंको सफलताको बाधक यो लिस्टमा त छैन? सुनेर थाहा पाउनोस् त :) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki​ https://twitter.com/sabeenakarki?lang=en​ https://www.instagram.com/sabeenakarki_/


यो माया भन्ने चिज कस्तो कस्तो, फाल्गुण १३, २०७७
02/25/2021

-जब केटीहरु मायामा पर्छ तब यस्ता कुराहरु गर्छन् -फोनमा रोमान्टिक कुरा कसरी गर्ने? -सम्बन्ध टुट्नबाट बचाउन गर्नोस यसरी अन्तिम प्रयास -मायामा खुशी हुन वास्तुले दिएको ९ उपाय, सुन्ने होइन त? - फेसबुकमा आएको अपरिचितको फ्रेन्ड रिक्वेस्ट :)


जागिरमा प्रमोशन होस् भन्ने ठूलो चाहना छ? ल यो सुनिहाल्नुस् :)
02/24/2021

जागिरमा पदोन्नति आश छ? | आजैबाट गर्नुहोस् यस्ता ५ काम |


गर्नोस् यस्ता ६ काम - बोली र विचारमा सरस्वतीको वास हुनेछ!
02/15/2021

गर्नोस् यस्ता ६ काम - बोली र विचारमा सरस्वतीको वास हुनेछ ! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki...​ twitter: https://twitter.com/sabeenakarki?lang...​ instagram: https://www.instagram.com/sabeenakark...​ tiktok: https://www.tiktok.com/@sabeenakarki_​​​​


यो माया भन्ने चिज कस्तो कस्तो, माघ २९ , २०७७
02/12/2021

- यसरी गर्नोस् प्रपोस 'नो' भन्ने उत्तर नै आउँदैन -कुन रंगको गुलाफको फूलले के अर्थ दिन्छ? -शरीरको कुन अंगमा मायाले चुम्दा के अर्थ हुन्छ? -पार्टनरलाई गर्नोस् यी ७ वाचा | सम्बन्ध सुन्दर बन्नेछ | -Valentines Day मा के उपहार दिऊँ भनेर दुविधा? | यो सुन्नुहोस ठ्याक्कै थाहा हुन्छ -यसरी मनाउनोस् यो वर्षको प्रेम दिवस अविस्मरणिय हुने गरि -हाम्रो माया कता कहाँ हरायो? (मन छुने कथा)


हरेक महिलासँग हुन्छ यी ५ शक्ति!
01/31/2021

यस्ता ५ शक्ति जो महिलासँग हुन्छ! के तपाईंलाई थाहा छ आफ्नो शक्ति? हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_


यो माया भन्ने चिज कस्तो कस्तो, माघ १५, २०७७
01/29/2021

-आफ्नो हुनेवाला पार्टनरमा खोज्नुहोस यस्ता ८ गुण -यस्ता संकेत तपाईंको सम्बन्ध निकै पवित्र छ -यदि गलत व्यक्तिको साथ छ भने शरीरले यस्ता संकेत दिन्छ -मायामा खुशी हुन चाहनेले यति बुझे पुग्छ (मीठो कथा)


अरुलाई आफ्नाबारे यस्ता कुराहरु नसुनाएकै उत्तम!
01/28/2021

आफ्नोबारे यस्ता चिज गोप्य राखेमा नै फाइदा हुन्छ!


१५ सुन्दर कुरा जुन केटाहरु आफ्नो मायालुबाट सुन्न तड्पिरहेका छन् | नम्बर १५ त वाह वाह
01/24/2021

१५ सुन्दर कुरा जुन केटाहरु आफ्नो मायालुबाट सुन्न तड्पिरहेका छन् | नम्बर १५ त वाह वाह | https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/


सही निर्णय लिने बेस्ट तरिका | के गरौँ के नगरौं ? | यो सुन्नुहोस् उत्तर पाउनुहोस् |
01/23/2021

सामाजिक संजालमा हामी भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang=en www.instagram.com/sabeenakarki_/


प्रत्येक व्यक्तिको जीवनको ५ इच्छाहरू!
01/22/2021

प्रत्येक व्यक्तिको जीवनको ५ इच्छाहरू! तपाईंका पनि यिनै हुन् कि? सामाजिक संजालमा हामी भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/


यो माया भन्ने चिज कस्तो कस्तो, माघ ८, २०७७
01/21/2021

-वैज्ञानिकका अनुसार कसैलाई न्यानो अँगालो हाल्दा शरीरलाई यस्ता फाइदाहरु हुन्छन् -केटीहरुले मायामा किन धोका दिन्छन् -केटाहरुले मायामा किन धोका दिन्छन् -यस्ता संकेत जसले बताउँछ तपाईं रोमान्टिक हुनुहुन्छ वा हुनुहुन्न -फूलको गुच्छा अथवा कार्ड होइन मलाई मायाको स्पर्श देऊ (मीठो कथा) जसले धोका दियो, उसलाई अर्को मौका दिने कि नदिने त? | यस्ता ५ अवस्थाले दुविधाको उत्तर दिनेछन् |:https://www.youtube.com/watch?v=pHc0VF-Xlb8 Meet me on social media: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/


सधैं खुशी रहने मानिसहरुका बानीहरु | तपाईंपनि यस्ता बानी अपनाएर खुशी र तनावमुक्त बन्न सक्नुहुन्छ |
01/20/2021

सामाजिक संजालमा हामी भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/


Long Distance Relationship कहिल्यै टुट्ने छैन यदि यी कुरा बुझ्नु भयो भने!
01/19/2021

Long Distance Relationship कहिल्यै टुट्ने छैन यदि यी कुरा बुझ्नु भयो भने! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_


जब कहीं कतै आशा देखिन्न, तब यो सुन्नुहोस् मनलाई शान्त बनाउनेछ!
01/17/2021

हाम्रो भेट यता भएको छ कि छैन नि? Facebook: https://www.facebook.com/SabeenaKarki tiktok: https://www.tiktok.com/@sabeenakarki_ instagram: https://www.instagram.com/sabeenakarki_/ twitter: https://www.twitter.com/sabeenakarki?...


स्वार्थी मान्छे चिन्न यी ९ संकेत सुन्नुहोस् | यसरी थाहा पाउनोस त्यो मान्छे निकै स्वार्थी छ |
01/17/2021

स्वार्थी मान्छे चिन्न यी ९ संकेत सुन्नुहोस् | यसरी थाहा पाउनोस त्यो मान्छे निकै स्वार्थी छ | हाम्रो भेट यता भएको छ कि छैन नि? Facebook: https://www.facebook.com/SabeenaKarki tiktok: https://www.tiktok.com/@sabeenakarki_ instagram: https://www.instagram.com/sabeenakarki_/ twitter: https://www.twitter.com/sabeenakarki?lang=en


यस्ता संकेत तपाईं सही व्यक्तिसंग हुनुहुन्छ सम्बन्ध कठीन भएतापनि !
01/13/2021

यस्ता संकेत तपाईं सही व्यक्तिसंग हुनुहुन्छ सम्बन्ध कठीन भएतापनि … हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_


एक्लै बस्ने बानी छ? अरुसंग घुलमिल हुने मन लाग्दैन? धेरै मान्छे मन पर्दैन? - यो सुन्नुहोस्
01/12/2021

एक्लै बस्ने बानी छ? अरुसंग घुलमिल हुने मन लाग्दैन? धेरै मान्छे मन पर्दैन? - यो सुन्नुहोस् Meet me on social media: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/


सोचको शक्ति: सोच बदलौं, जीवन बदलिनेछ
01/12/2021

सोच बदलौं जीवन बदलिनेछ! विज्ञानले पुष्टि गरेको रिसर्च.. नपत्याए यो सुन्नुहोस्! https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/


५ प्रश्न पार्टनरलाई सोध्नुहोस् तत्कालै सम्बन्ध सुध्रनेछ!
01/11/2021

सम्बन्ध सुधार्न चाहनुहुन्छ? यस्ता ५ प्रश्न पार्टनरलाई सोध्नुहोस्!!!!! सामाजिक संजालमा हामी भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/